• TOKHA LIVE

    • ४ आश्विन २०७८, सोमबार ०९:१३

    संविधान दिवसमा बुढानिलकण्ठ नगरकमिटि युवा संघ नेपालद्वारा दिप प्रज्वलन गरि भब्य रूपमा मनायो

    कुसुम कुमार कार्की

    टाेखालाइभ/ असोज ४,२०७८

    संविधान दिवसको अवसरका दिन बुढानिलकण्ठ नगरकमिटि युवा संघ नेपालद्वारा दिप प्रज्ज्वलन गरि भब्य रूपमा संविधान दिवस २०७८ मनाएको छ।

    संविधान दिवसको अवसर पारेर बुढानिलकण्ठ नगरकमिटि युवा संघ नेपालले आयोजना गरिएको उक्त दिप प्रज्ज्वलन कार्यक्रममा काठमाडौं क्षेत्र न ४(ख) बाग्मती प्रदेश माननीय एबम नेपाल कम्युनिस्ट पार्टि( एकीकृत समाजवादी) काठमाडौं जिल्ला सचिव, सुशिला बस्नेत भण्डारी; केन्द्रीय सदस्य( अखिल नेपाल महिला संघ), राजेन्द्र सापकोटा बु.न.पा-९ वडा अध्यक्ष, केदार चौलागाइ; बु.न.पा-१० शाखा कमिटी अध्यक्ष, बिमल लामा; बु.न.पा-११ वडा सदस्य एबम बु.न.पा-११ शाखा कमिटी अध्यक्ष, रेनुका पराजुली; अखिल नेपाल महिला संघ; क्षेत्र न ४ अध्यक्ष, निरन्जन नेपाल ; नेपाल कम्युनिस्ट पार्टी( एकीकृत समाजवादी) काठमाडौ जिल्ला सचिवालय सदस्य, पुरुषोत्तम नेपाल क्षेत्र न ४ सचिव, बिष्णु भट्टराई युवा संघ नेपाल केन्द्रिय सदस्य, आकाश श्रेष्ठ युवा संघ नेपाल बुढानिलकण्ठ नगर कमिटी, विशाल कफ्ले खत्री उपाध्यक्ष युवा संघ नेपाल बुढानिलकण्ठ नगर कमिटी, योगेन्द्र थापा युवा संघ नेपाल बुढानिलकण्ठ नगर कमिटी सचिव, युवा संघ नेपाल नगर कमिटी सदस्य विशाल श्रेष्ठ, प्रशान्त खनाल; युवा संघ नेपाल बु.न.पा-१० अध्यक्ष लगायतको उपस्थिति रहेको थियोे ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै