• TOKHA LIVE

    • २० श्रावण २०७८, बुधबार १६:१५

    नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको बैठक भोलि साउन २१ गते बस्ने

     

    टाेखालाइभ/ श्रावण २०, काठमाण्डौ
    नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको बैठक भोलि साउन२१गते बस्ने भएको छ।

    नेपाल कम्युनिस्ट पार्टी एमाले बुढानिलकण्ठ नगर कमिटीको भोलि हुने बैठक बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको सार पार्टी प्यालेसमा हुने सो बैठकमा नेकपा एमाले नगर कमिटीका सदस्यहरुले सहभागिता जनाउने भएको छ।

    नगर कमिटीको बिहान ७.०० बजे देखि शुरु हुने उक्त बैठकमा संगठन विस्तार , पार्टी सुद्दिकरण र आगामी कार्ययोजनाका वारेमा छलफल हुने बताउदै नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले बैठकमा सहभागिताका लागि अनुरोध गरेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै