• TOKHA LIVE

    • १७ जेष्ठ २०७८, सोमबार १७:४२

    बुढानीलकण्ठ नगरपालिकामा थप ८६ जनामा संक्रमण पुष्टि,वडागत विवरण सहित:-

    टाेखा लाइभ डट कम /जेठ १७ काठमाडौं

    बुढानीलकण्ठ नगरपालिकामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुढानीलकण्ठ नगरपालिकाको स्वास्थ्य महाशाखाका  अनुसार ३३ जना महिला र ५३ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो। आजको थप संक्रमित सहित गरि नगरपालिकामा कुल १,८५७ पुगेको छ।

    हाल सम्म  नगरपालिकामा संक्रमणबाट मृत्यु हुने संख्या कुल १५ जना पुगेको छ। गत २४ घण्टामा थप तीनजनाको मृत्यु भएसँगै मृत्यु हुने संख्या १५ पुगेको हो। वडानं १, ८ र ११ का गरि एक महिला र दुईजना पुरुष गरि तीनजनाको संक्रमणबाट मृत्यु भएको हो।

    वडागत विवरण :
    वडा नं १:  दुईजना महिला

    वडा नं २:  दुईजना महिला र  एकजना पुरुष

    वडा नं ३:  नौजना महिला र पाँचजना पुरुष

    वडा नं ४: एक महिला र चारजना पुरुष

    वडा नं ५:  एक महिला र चारजना पुरुष

    वडा नं ६:  एक महिला र आठजना पुरुष

    वडा नं ७: एक पुरुष

    वडा नं ८:  पाँचजना पुरुष

    वडा नं ९:  एकजना महिला

    वडा नं १०:  दुईजना महिला र १२ जना पुरुष

    वडा नं ११:  चारजना महिला र  चारजना पुरुष

    वडा नं १२: नौजना महिला र  छ जना पुरुष

    वडा नं १३: एक महिला र  तीनजना पुरुष

    Facebook Comments

    छुटाउनुभयो कि? सबै