टाेखालाइभ डट कम/बैशाख ३९, २०७८,
बुढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बैशाख २९ गते थपिएका संक्रमित मध्ये ३६ जना महिला र ३८ जना पुरुष रहेका छन्। थप संक्रमित सँगै नगरपालिकाभित्र हालसम्मको संक्रमित संख्या ९१० पुगेको छ।
वडागत विवरणः
वडा नं १ : एक पुरुष,
वडा नं २: दुई महिला र दुई पुरुष,
वडा नं ३: तीन महिला र छ पुरुष,
वडा नं ४: पाँच महिला र एक पुरुष
वडा नं ५: एक महिला
वडा नं ६:एक महिला र पाँच पुरुष
वडा नं ७: छ महिला र तीन पुरुष
वडा नं :८ चार महिला र छ पुरुष
वडा नं ९: चार महिला र चार पुरुष
वडा नं १०: छ महिला र पाँच पुरुष
वडा नं ११: एक महिला र तीन पुरुष
वडा नं १२: दुई महिला र तीन पुरुष

