बुढानिलकण्ठ शिवपुरीमा लागेको आगो हेलीकप्टरद्वारा नियन्त्रणमा
टाेखालाइभ डट कम / चैत्र २९, २०७७
बुढानिलकण्ठ शिवपुरीमा लागेको आगो हेलीकप्टरको सहायताामा नियन्त्रणमा आएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको च्यानेडांडामा लागेको आगो(डढेंलो) निभाउन सिम्रीक एयरको हेलिकप्टरको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुको निरन्तर प्रयास पछि आगो नियन्त्रणमा लिइएको हो।
बुढानिलकण्ठ नगरपालिकाको उत्तरी भेगमा रहेको बन क्षेत्रमा बिहान देखि नै आगलागी भएको थियो। फोटो :सुजन राजा