• TOKHA LIVE

      TOKHA LIVE

    • १ चैत्र २०७७, आईतवार ११:४७

    नेकपा एमाले बुढानिलकण्ठको कार्यालयमा बोर्ड राखियो:-

    टाेखालाइभ डट कम/ चैत्र १।

    बुढानिलकण्ठ नगरपालिका वडा नं ८ स्थित सुन्दर बस्तीमा रहेको बुढानिलकण्ठको कार्यालयमा नेकपा एमालेको
    बोर्ड राखिएको हो। बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा कमिटी गठनको काम सम्पन्न भएको नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले अव चाडै जनसंगठनहरुलाई पूर्णता दिने जानकारी दिएका छन ।

    नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यालयमा बोर्ड राखिएको जानकारी दिदै नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले कार्यालय व्यवस्थापन संगै अव कमिटीले रचनात्मक कार्यहरुमा जोड दिने बताए। फाेटाे सौजन्य: कपन अनलाइन

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै