Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
गर्भवतीले दैनिक एक कोसा लसुन खाने गरेमा विभिन्न फाइदा हुने अनुसन्धानहरूले देखाएको छ । हालै युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले गरेको अनुसन्धानअनुसार लसुन खानाले गर्भ रहेको समयमा हुने ब्याक्टेरियल र फंगल इन्फेक्सनबाट बच्न सकिन्छ ।
गर्भवतीले लसुन खाँदा हुने फाइदाहरूः
१. शिशुको ब्रेन बढाउन मद्दत गर्दछ । लसुनमा रहेको फालिक एसिडले यो काम गर्दछ ।
२. रक्तसञ्चारमा प्रभावकारी काम गर्दछ ।
२. पिसाब संक्रमण हुनबाट बचाउछ ।
४. यसमा भएको पोटासियमले गर्भवतीलाइ उच्च रक्तचाप हुनबाट जोगाउँछ ।
५. वान्ता हुनबाट रोक्छ ।
६. लसुनमा हुने फाइबरले कब्जियत हुन दिदैन ।
७. यसमा आइरन पनि हुने भएकोले रक्तअल्पता हुनबाट जोगाउँछ ।
स्रोत:- हेल्थ एन्ड व्युटी

