एक किशोरीलाई दुव्र्यवहार गरेको आरोप चिनियाँ नागरिक पक्राउ

February 26, 2023

टाेखालाइभ डट कम/ फाल्गुन १४ ,२०७९ एक किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको […]

नेपाल राहत शिक्षक समिती काठमाण्डौको अध्यक्षमा सबिन पन्त चयन

टाेखालाइभ डट कम/ फाल्गुन १४ २०७९, नेपाल राहत शिक्षक समिती काठमाडौं जिल्लाकाे चाैथाे अधिवेशनबाट राहत शिक्षक सविन पन्त चयन भएका छन् […]

त्रि-चन्द्र क्याम्पस स्ववियु निर्वाचनमा ठकुरीले दिए अध्यक्षमा उम्मेद्वारी 

टाेखालाइभ डट कम/नविना श्रेष्ठ फागुन १३,२०७९ त्रि-चन्द्र क्याम्पस स्ववियु निर्वाचनको अध्यक्ष उम्मेद्वारमा विकास शाही ठकुरीले उम्मेदवारी दिएका छन्। यहि चैत […]

राष्ट्रपति निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन, को को छन् मतदाता ? (सूचीसहित)

February 25, 2023

टाेखालाइभ डट कम/फागुन १३,२०७९ काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । […]

ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

टाेखालाइभ डट कम/नविना श्रेष्ठ फागुन १३,२०७९ ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिजो हिमपात भएको छ । तीन […]

जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने

February 20, 2023

टोखालाइभ डट कम/फाल्गुण ८,२०७९ दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर […]

डा. श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

टोखालाइभ डट कम/फाल्गुण ८,२०७९ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा .डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ […]

आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै

February 19, 2023

टोखालाइभ डट कम/फाल्गुण ७,२०७९ नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम […]

 महोत्सवमा लाखे नाच प्रतियोगिता

February 18, 2023

टोखालाइभ डट कम/फाल्गुण ६,२०७९ नुवाकोटः चन्द्रसूर्य अंकित नेपाली झण्डा फहराएर एक युवा भीड छिचोल्दै अगाडि बढ्छन् । ‘लोक संस्कृतिको जगेर्ना गर्नु […]

बागमती प्रदेशको योजना आयोगमा डा. दिपेन्द्र श्रेष्ठ नियुक्त

February 17, 2023

टोखालाइभ डट कम/फाल्गुण ५, २०७९ बागमती प्रदेशको शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा.दिपेन्द्र श्रेष्ठ र […]