• TOKHA LIVE

    • ८ फाल्गुन २०७९, सोमबार २१:३१

    डा. श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

    टोखालाइभ डट कम/फाल्गुण ,२०७

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा .डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका डा श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाउनुभएको छ । लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा डा श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै