युट्युव तथा सामाजिक संजालबाट हुने आम्दानीलाई बैधता:-

September 20, 2020

टाेखा लाइभ असोज ४ काठमाडौं । सरकारले युट्युवसहित सामाजिक सञ्जालबाट हुने आम्दानीलाई वैधता दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार […]

डा . सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) प्रदान गरिने

September 19, 2020

टाेखा लाइभ, असोज ३ काठमाडौं– संविधान दिवसका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको छ। जसअनुसार […]

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज:-

टाेखा असोज ३ काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइराला अस्पतालबाट घर फर्केका छन्। कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि […]

काेभिड-१९ सचेतना अभियानमा नेपाल स्काउटको भूमिका फलदायी बन्दै :-

September 17, 2020

नविना श्रेष्ठटाेखा लाइभ असोज १ काठमाडौंनेपाल स्काउट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवम युनिसेफ नेपालको सहयोगमा उपत्यकाका ३ […]

बालबालिकाको सिकाइ र मनोसामाजिक पक्षमा ध्यान दिन सुझाव:-

September 15, 2020

रासस/ भाद्र ३० काठमाडौंकोरोना महामारीको विषम स्थितिमा बालबालिकाको मनोसामाजिक पक्ष, वैकल्पिक सिकाइको निरन्तरता र उपयुक्त आहारविहारमा विज्ञले जोड दिएका छन् […]

मदन भण्डारी फाउन्डेसन काठमाडौ महानगर कमिटीले असोज २ गते रक्तदान कार्यक्रम गर्ने:-

टाेखा लाइभ ,भाद्र ३०काठमाडौं दिनानुदिन बढ्दै गइरहेको कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मदन […]

राष्ट्रिय बाल दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसनको सात प्रदेशका बालबालिकाहरुसँग अन्तरक्रिया :-

नविना श्रेष्ठटाेखा लाइभ ,भाद्र ३०काठमाडौं राष्ट्रिय बाल दिवसको अवसरमा आज मदन भण्डारी फाउन्डेसनको आयोजनामा बालबालिकाको विकासमा कोरोना महामारीले पारेको असर […]

तारकेश्वरमा कोरोना संक्रमितको संख्या २८४ पुग्यो, निको हुनेको संख्या ७१, आज मात्र २४ जना थपिए

September 14, 2020

तारकेश्वरमा पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएर मृत्यु हुनेको संख्या २ पुगेको छ । टाेखा लाइभ ,भाद्र २९ काठमाडौं । तारकेश्वर […]

आज बाल दिवस विशेष:- कविता

‘केटाकेटी(हरू)’ शीर्षकमा लेखिएका ४ सुप्रख्यात नेपाली कविता: १)केटाकेटीहरू– मनु मन्जिल केटाकेटीहरू जिस्किँदाजिस्किँदैएकार्कालाई लखेट्नबगैँचामा फुलिरहेका फूलका हाँगाहरू भाँच्छन् ।सौन्दर्यका हाँगा त्यसरी […]

पत्रकार हिकमत डंगोललाई पितृशोक।

September 12, 2020

टाेखा लाइभ ,भाद्र २७ काठमाडौं पत्रकार हिकमत डंगोललाई पितृशोक परेको छ।विगत तिन दशक देखि पत्रकारिता पेशामा निरन्तर कलम चलाउदै आइरहनु […]