सरसफाइ र दिप प्रज्वलन गर्दै बुढानिलकण्ठ वडा नं २ ले संविधान दिवस मनायो:-

September 20, 2020

निशा वराल/ शिरिष पौडेलटाेखा लाइभ ,असोज ४ काठमाडौंबुढानिलकण्ठ नगरपालिका वडा नं २ ले छैटौँ संविधान दिवस सरसफाई र दिप प्रज्जवलन […]

संविधान दिवसको अवसरमा टाेखा – ६ मा दिप प्रज्वलन:-

टाेखा लाइभ असोज,४ काठमाडौं । संविधान दिवसको अवसर पारेर टोखा नगरपालिका वडा नम्वर ६ को चुनदेवी मन्दिर पिपल बोटको धापासी […]

टोखा नगरपालिकामा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमितको संख्या ६०५ पुग्यो।

नविना श्रेष्ठटाेखा लाइभ ,असोज ४,काठमाडौं टोखा नगरपालिकामा असोज ३ गते थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै संक्रमित को संख्या […]

कोभिड-१९ विरुद्धको अभियानमा भक्तपुर स्काउटले ऐतिहासिक कार्यको सुरुवात गर्यो।

नविना श्रेष्ठटाेखा लाइभ ,असोज ४ काठमाडौं नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवम् युनिसेफ नेपालको सहयोगमा उपत्यकाका […]

संबिधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसनको अन्तरक्रिया कार्यक्रम सम्पन्न:-

टाेखा लाइभ असोज ४ काठमाडौं । संविधान दिवसका अवसरमा मदन भण्डारी फाउन्डेशनले ‘नेपालको संविधान मौलिक हक कार्यान्वयनको सवाल’ विषयमा गरेकाे […]

रानीपोखरीमा ३ करोड लिटर पानी हालिने:-

टाेखा लाइभ असोज ४ काठमाडौं । रानीपोखरी अब सामान्य अवस्थामा फर्कन थालिसकेको छ । भुकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै […]

युट्युव तथा सामाजिक संजालबाट हुने आम्दानीलाई बैधता:-

टाेखा लाइभ असोज ४ काठमाडौं । सरकारले युट्युवसहित सामाजिक सञ्जालबाट हुने आम्दानीलाई वैधता दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार […]

कोरोनाविरुद्धको खोप लिने पहिलो भाग्यमानी नेपाली:-

टाेखम लाइभ असोज ४ काठमाडौं । रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस ९कोभिड १९० बिरुद्धको भ्याक्सिन लिएका छन्। गैरआवासीय नेपाली […]

संविधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन काठमाडौं र टोखा धापासी गणेश युवा क्लबको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न :

September 19, 2020

जय न्यौपानेटाेखा लाइभ असोज ३ काठमाण्डौसंविधान दिवसको अवसरमा आज मदन भण्डारी फाउन्डेसन काठमाडौं र टोखा धापासी गणेश युवा क्लबको संयुक्त […]

टोखा नगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ५९६ जना पुग्यो।

नविना श्रेष्ठटाेखा लाइभ असोज ३ काठमाडौं टोखा नगरपालिकामा असोज २ थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित संख्या ५९६ […]