• TOKHA LIVE

    • ४ आश्विन २०७७, आईतवार ११:१७

    टोखा नगरपालिकामा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमितको संख्या ६०५ पुग्यो।

    नविना श्रेष्ठ
    टाेखा लाइभ ,असोज ४,काठमाडौं

    टोखा नगरपालिकामा असोज ३ गते थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै संक्रमित को संख्या ६०५ पुगेको छ।
    टोखा नगरपालिकामाको विवरण अनुसार थप संक्रमित ९ मध्ये महिला सख्या २ जना, पुरुष सख्या ७ जना रहेको छ।
    टोखा नगरपालिकामा कोभिड-१९ कोरोना भाइरस संक्रमण भएका महिला सख्या २४६ जना रहेको र पुरुष सख्या ३५९ जना रहेका छन्। जम्मा संक्रमित संख्या ६०५ जना रहेको छ। सकृय संक्रमितको सख्या ३१६ जना रहेकोमा २८६ जना निको भएका छन्।
    हाल सम्म मृत्यु को सख्या ३ जना पुगेको छ। होम असोलेसनमा २४० जना रहेका छन् भने अस्पतालमा ७४ जना रहेको छ । टाेखा नगरपालिकाका वडा नं १ देखि वडा नं ११ सम्मको विवरण निम्न रहेक छन् ।
    वडा नं १मा १९जना , वडा नं २मा२९जना
    वडा नं ३मा ६० जना, वडा नं ४मा३८जना
    वडा नं ५मा ७० जना, वडा नं ६मा६७जना
    वडा नं ७मा ६५जना, वडा नं ८मा५८जना
    वडा नं ९मा ३४जना, वडा नं१०मा५१जना
    वडा नं ११मा ४९जना रहेका छन्।


    अन्तमा ६५ जना गरी जम्मा ६०५ जना संक्रमित रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
    टोखा नगरपालिका वडा नं ३मा ५५जनाको कार्यालय भवन परिसरमा हिजो PCR परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।
    CICT Team ले नयाँ ९जना संक्रमित हरुको case Investigation गरेको छ।
    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना संक्रमित थपिएको र ४ जना कोरोनालाई जितेर घर फर्केको टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छिन् ।

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै