• TOKHA LIVE

    • ३ माघ २०७७, शनिबार १७:४३

    ३० वर्ष कान्छि युवतिसँग विवाह गर्दै मुख्यमन्त्री राई

    २०७७ माघ ३ गते

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले २० वर्षिया जाङमु शेर्पासँग विवाह गर्न लागेका छन् । ५० वर्षका राईले आफूभन्दा ३० वर्ष कान्छि युवतिसँग विवाह गर्न लागेका हुन् ।

    राईकी हुनेवाला दुलही मिस मंगोल २०१८ की विजेता हुन् । उनीहरुले यही माघ ११ गते विवाह गर्ने भएका छन् । उनीहरुको विवाह काठमाडौँमा र भोज विराटनगरमा हुने बताइएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै