Trending now
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ स्टल रहने
२०८३ कार्तिक १३, शुक्रवार
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
२०८३ कार्तिक १३, शुक्रवार
टाेखालाइभ/ फागुन २,२०७८
काठमाडौं / अब देखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी’ खलदेखी डिजिटल वालेटबाट काठमाडौं महानगरपालिकाको कर तथा राजस्व तिर्न सकिने भएको छ।जग्गा, घरभाडा , सवारीसाधन , व्यवसायको कर अब ‘ खल्ती मार्फत सहजै भुक्तानी गर्न सकिने’ खल्ती कम्पनीले जनाएको छ।
‘ खल्ती डिजिटल वालेटका अनुसार स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइन मार्फत नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुने कुरामा विश्वस्त हुनको साथै अहिले महामारी काेभिड-१९ को समयमा घर घरमै सेवा लिदा अझै सजिलो र सुरक्षित हुने अपेक्षा राखेको कम्पनीको भनाइ छ।

