• TOKHA LIVE

    • २९ कार्तिक २०७७, शनिबार ०५:५४

    जिसस काठमाडौंको १० करोड तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सहयोग :-

    टाेखा लाइभ ,कार्तिक २९।

    जिसस काठमाडौंको १० करोड तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सहयोग प्राप्त भएको छ। तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका  कुल लागत रकम रु १७ करोड १ लाख ५० हजार ४८४ रुपैया ८५ पैसाको लागतमा निर्माण हुने सो भवनका लागि जिसस काठमाडौंले १० करोड उपलव्ध गराउने सम्झौता गरिएको छ।जिसस काठमाडौंको कार्यालयमा जिसस काठमाडौंका प्रमुख शिबसुन्दर राजवैद्यज्यु र तारकेश्वर नगरपालिका नगरप्रमुख रामेश्वर वाेहराको उपस्थितिमा सम्झौता भएको हो।

    सो अवसरमा जिसस काठमाडौं उपप्रमुख सरिता दाहाल र तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल (भानु ) को पनि उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै