टोखा लाइभ ।अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि अमेरिकाका मुख्य संचारमाध्यमले विभिन्न प्रकारका हेडलाइनहरु राखेका छन् । फक्स न्यूज र सीएनएनले ‘बाइडेन विजयी’ भनेर हेडलाइन बनाएका छन् । जसमध्ये सीएनएनले ब्यानर समाचार बनाएको छ ।

आजको न्युयोर्क टाइम्सको शीर्षक
त्यस्तै न्युयोर्क टाइम्सले ‘बाइडेनले ट्रम्पलाई पछारे’ शीर्षक राखेको छ । त्यस्तै वार्सिटन पोष्टले ‘बाइडेनबाट ट्रम्प पराजित’ शीर्षक राखेको छ ।

आजको वासिंटन पोस्टको शीर्षक

