• TOKHA LIVE

    • ७ आश्विन २०७७, बुधबार ०७:५९

    आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने:-

    टाेखा लाइभ असोज ७ काठमाडौं ।

    सरकारले विश्वविख्यात आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उनको किरियामा लाग्ने खर्च समेत सरकारले बेहोर्ने भएको छ ।

    शाहसी आरोही उनी हिम चितुवाका नामबाट समेत परिचित थिए । उनको सोमबार ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा निधन भएको हो सगरमाथा आरोहण गरेका उनले त्यसपछि १० पटकसम्म बीना अक्सिजन नै सगरमाथा चुचुरो टेकेका थिए । उनले अन्तिम पटक सन् १९९६ मा सगरमाथा आरोहण गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै