• TOKHA LIVE

    • १२ श्रावण २०७९, बिहीबार १९:४२

    ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

    टाेखालाइभ डटकम/श्रावण १२,२०७९

    खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ । याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।

    -मोटोपन घटाउछ ।

    -रगतमा चिनीको मात्रा घटाउछ ।

    -पिसावको विरामी लाई लाभदायक छ ।

    -हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

    -विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

    -थकाइ मेटाउछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै