• TOKHA LIVE

    • १६ पुष २०७८, शुक्रबार ०९:४७

    नेपाली काङ्ग्रेस तारकेश्वर नगर समितिको क्रियाशिल भेला हुँदै

    टाेखालाइभ डट कम/पौष १६,२०७८

    काठमाडौ । नेपाली काङ्ग्रेस तारकेश्वर नगर समितिले क्रियाशिल भेला आयोजना गर्ने भएको छ।

    नगर समितिले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवरसमा पहिलो क्रियाशील भेला कार्यक्रम गर्ने लागिएको छ। भेलामा बागमती प्रदेस नेपाली काङ्ग्रेसका सभापति इन्द्र बानियाको प्रमुख अतिथि र विशेष अतिथि पुर्व रक्षा मन्त्री भिमसेनदास प्रधान उपस्थिति हुने कार्यक्रम रहेको छ। भेला पुस १७ गते शनिबार ११ बजे जरङखुको साझा पार्टी प्यालेसमा हुने नेपाली काङ्ग्रेस तारकेश्वर नगर समितिले जानकारी दिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै