• TOKHA LIVE

    • ८ कार्तिक २०७८, सोमबार २०:१३

    नेकपा एमाले तारकेश्वर नगर कमिटीको ऐतिहासिक प्रथम नगर अधिवेशन सम्पन्न हुँदै

    टाेखालाइभ डट कम/कार्तिक ८,२०७८,

    नेपाल कम्युनिस्ट पार्टी एमालेको कात्तिक ९ गते हुने तारकेश्वर नगर कमिटीको ऐतिहासिक प्रथम नगर अधिवेशनको लागि सबै तयारी पूरा भएको छ। नेकपा एमाले तारकेश्वरको नगर कमिटीका सचिव राजुु तिमिल्सिनाले जानकारी दिएको छ।

    नेपाल कम्युनिस्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत कार्तिक ९ गते मुलुकभर नगर कमिटि स्तरीय अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देश भर एकै पटक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
    सचिव राजुु तिमिल्सिनाका अनुसार नगर अधिवेशन तारकेश्वर नगरपालिका वडा न ११ को नेपालटारको कान्तिपुरी एबि पाटि प्यालेसमा बिहान् ११ बजे देखि नगर अधिवेशन कार्यक्रम हुनेछ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै