• TOKHA LIVE

    • २२ आश्विन २०७८, शुक्रबार ०८:३१

    तारकेश्वर नगरपालिकामा नेकपा एमालेले असोज २५ गते वडा कमिटी गठन गर्ने

    टाेखालाइभ/ असोज २२,२०७८

    तारकेश्वर नगरपालिका वडा न ९ मा नेकपा एमालेले असोज २५ गते वडा कमिटी गठन गर्ने भएको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेले तारकेश्वरनगर वडा कमिटी गठन तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गर्ने भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले नेता गोकर्ण विष्ट रहेको बताएका छन् ।

    त्यस्तै विशीष्ट अतिथि तारकेश्वर नगरपालिका प्रमु रामेश्वर बोहरा रहेका छन। कार्यक्रम बासुकिनाग टोलको रोयल ब्याङकि्वटमा विहान ७ बजे हुने जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै