टाेखालाइभ / असोज २०,२०७८
काठमाडौ तारकेश्वर नगरपालिकामा हिजो एक कार्यक्रमका विच अखिल नेपाल किसान महासघ गठन भएको छ।तारकेश्वर नगरपालिकामा अखिल नेपाल किसान महासघ अध्यक्षमा अशोक कुमार चमरेल चयन भएको छ।त्यस्तै सचीव सरोज खतिवडा कोषाध्यक्षमा चन्द्रा कुमारी श्रेष्ठ गरि २५ सदस्यीय नगर समिति चयन गरिएको हो।

अखिल नेपाल किसान महासघको कार्यक्रममा प्रमुख अतिथि
तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा रहनुभएको थियो । विशेष अतिथिमा अखिल किसान महासंघ उपत्यका संयोजक कृष्ण अधिकारी र कार्यक्रम जिल्ला अध्यक्ष बलराम धितालको अध्यक्षता र केन्द्रीय सदस्य सुजाता अधिकारीले संचालन गरेकि थिईन। कार्यक्रममा नेकपा एमाले का विभिन्न तहका नेता कार्यकर्ता रुको पनि उपस्थिति थियोे ।

