टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाउन सर्वसाधारणको भिड(फाेटाे फिचर )
असार ३० गते देखि नेपाल सरकारले तोकेको लक्षित वर्गहरूलाई भेरोसिल खोप लगाउने भएपछि आज टोखा चण्डेश्वरी प्राथमिक स्वस्थ्य केन्द्रमा खोप लगाउन सर्वसाधारणको भिड लागेको हो।








