TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने November 17, 2026
  • करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु November 17, 2026
  • इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ November 17, 2026
  • रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’ November 17, 2026
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न November 16, 2026

पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका बारेमा चलचित्र बनाउने:-

  • Avatar photo

    TOKHA LIVE

  • February 7, 2021
पूर्वराष्ट्रपति बाराक ओबामाले  पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका बारेमा चलचित्र बनाउने:-
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
टाेखा लाइभ / माघ २५
अमेरिकि पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रोडक्सन कम्पनीले  सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका जिवनिमा आधारित चलचित्र निर्माण गर्ने भएको  छ ।चलचित्रको निर्देशन जेनिफर पिडमले गर्नेछिन् । चलचलित्रको नाम तेन्जिङ हिरो अफ एभरेस्ट’ मा आधारित रहने जनाएको छ ।

नेटफ्लिक्ससँगको सहकार्यमा उनीहरुको कम्पनी हाइअर ग्राण्ड प्रोडक्सनले चलचित्र निर्माण गर्न लागेको हो । त्यस चलचित्र एड डग्लसको पुस्तक तेन्जिङ हिरो अफ एभरेस्टमा आधारित हुने बताइएको छ ।

पहिलो सगरमाथा आरोहि तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सगरमाथाको चुचुरोमा सफलताका साथ पाइला टेकेका  थिए ।

 

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
रास्वपाका नेतासँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको फोनमार्फत शुभकामना

रास्वपाका नेतासँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको फोनमार्फत शुभकामना

March 9, 2026
एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

February 11, 2026
टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

February 8, 2026
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

January 8, 2026
साम्बाको चमकले वेलिङ्टन फिनिक्सलाई जित दिलायो

साम्बाको चमकले वेलिङ्टन फिनिक्सलाई जित दिलायो

December 30, 2025
नेपाललाई ९ औँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १२ पदकको ऐतिहासिक सफलता

नेपाललाई ९ औँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १२ पदकको ऐतिहासिक सफलता

December 28, 2025
  • छुटाउनुभयो कि? सबै
    मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

    मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

    करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

    करिब २० हजार कुखुरामा छाप लगाउँदै मासु जाँच ऐन कार्यान्वयन सुरु

    इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

    इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

    रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

    रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol