• विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी

    २२ असार २०७७, सोमबार ०५:२६

    टोखा लाइभ ।लकडाउनका कारण विदेशमा रोकिएका शव ल्याउने क्रम शुरु भएयता १ सय २५ वटा शव नेपाल ल्याइएको छ । […]

    क्रान्तिकारी बुद्ध!

    २२ असार २०७७, सोमबार ०४:२७

    Babu Ram Ghimire , Buddhist Study, TU. , PhD Scholar जन्म, मृत्यु, र पुनर्जन्म: आज बुद्धको जन्म, जन्म स्थान, मृत्यु, ज्ञान, धर्मको बारेमाविवाद छ, बिबाद के का लागि? जे को लागि भए पनि बुद्धकोबुद्धत्व बढ्दो छ | कुनै पनि व्यक्तिमा ज्ञान बढ्दै जादा, उसलाई अपुग महसुस  हुन्छ | मलाइ यति धेरै प्रश्नको उत्तर थाहा पाउनमन छ कि बुद्ध र बुद्ध ज्ञानको बारेमा, थुप्रैले अरुलाई बुझाउनखोज्छन तर ति आफै पनि बुझ्दैनन, किनभने यो अति बृहद छ |  उनले जन्म, मृत्यु, र पुनर्जन्मको बारेमा स्पस्ट, धारणा राखेकाछन् | किनकि ब्रह्माण्ड जल, वायु, पृथ्वी, आकास र अग्नि पाचतत्त्वहरुले बनेको छ | हाम्रो मृत शरिर  ति तत्व भन्दा अन्त जानसक्दैन |  मानिसको जन्म, मृत्यु, हुर्काइ, बढाई, सबै यहि तत्व भित्रहुन्छ | मृत शरिर चाहे गाडीयोस, चाहे पोलियोस, वा बिशेषतरिकाले सजाओस | त्यसैले पुनर्जन्म सम्भब छ | यो बिज्ञान रबैज्ञानिक उत्तर हो |  कम्युनिष्ट मुलुकमा बुद्ध: आज दलित, जात, जातिका मुद्दा उठिरहेको छ | ठाउँको नाम कोबारेमा बिबाद छ | तर उनले दलित भनिने सुनार जातिको घरमाखाना खाइ, ज्ञान बाड्ने काम गरेका थिए | कुष्ठरोगी सँगै बसेरज्ञान बाडेका थिए | उनले कहिल्यै क्रान्ति शब्दका कुरा गरेनन | तरपरिवर्तन र सुधारका खाँतिर, बुद्दका कारणले थुप्रै ठाउमा युद्द रआन्दोलन भएका छन् | उनि बिबादमा कहिल्यै आउन चाहेनन् | तरआज बुद्धको रुप र स्वरुप आफै हो भन्ने, दलाइ लामा विश्वभरबिबादमा परेको देखिन्छ | अमेरिका, चीन र भारत त्रिदेशीय सम्बन्धमा दलाईलामाखेलिरहँदा, बुद्ध धर्मको नाम बदनाम महसुस हुन्छ | जो र जे सुकैठिक होला तर बिबाद त कायमै भयो, चिन र दलाइ लामाकोबिचमा | आखिर दुवै बुद्दका अनुयायी हरु नै हुन | न्याय अन्यायआफ्नै ठाउँमा तर्कसङ्गत होला, विवाद फैलाउन को अलावानिष्कर्षमा पुर्याउनु पनि […]

    बालप्रेमी खेलकुद मण्डलको विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

    २१ असार २०७७, आईतवार २०:४७

    टोखा लाइभ ।बालप्रेमी खेलकुद मण्डलले गुरू पूर्णिमाको विशेष पावन पर्वमा सम्मान, स्थानिय भेषभुषा, भाषा, संस्कृति र टोखा सॉस्कृर्तिक कला केन्द्रको […]

    बैतडीका विभिन्न स्थानमा पहिरो, एक परिवार विस्थापित, १० घर जोखिममा

    २१ असार २०७७, आईतवार १०:३०

    टोखा लाइभ ।वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल […]

    कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड:-

    २१ असार २०७७, आईतवार १०:११

    एजेन्सी तीन महिनाअघि मात्र सेनिटाईजर उत्पादनको व्यवसाय सुरु गरेको एक जोडीले बेलायतमा ३० मिलियन पाउण्ड कमाई सुरक्षित गर्न सफल भएको […]

    बुद्ध ज्ञानको स्रोत अनि सुजाताको खिर !!

    २१ असार २०७७, आईतवार ०४:५२

    बाबुराम घिमिरे phd scholar सम्पत्ति चर्चा: राजदरबारमा सुनको सिंहासन, सुनैका सुत्ने पलङ, चौरासी व्यंजन , नोकरचाकर बिचको स्याहार, १००० हलगोरु संगै नारेर छर्नु पर्ने खेत, अनगिन्ति सम्पतिकोमालिक, एउटा सामान्य पारिवारिक कायक्रममामाहामाया (सिद्धार्थ गौतम आमा)ले ४००००० नगद दानगरेकी छन् | यो अहिलेको लाख होइन, २५००वर्षअगाडिको सम्पत्ति चर्चा हो |  एउटा सम्रिद्द राजा, राजपरिवारको खानदानी, बाहिर बाटहेर्दाको वहाई वहाई, भित्रको बास्तबिक ब्यबहार मनपराउन नसक्ने भयो, बुद्धको हुर्कदो ज्ञानले | इतिहासमाजतिनै दुख लुकाए पनि, ७ दिनमा आमा मर्दाको पिडाकति भयो होला ? किन शान्ति? नया सोचाइ कि अति दुखमा ! कि अति सुखमा आउछ |त बुद्दलाई केले खोज मुलक सोचाइको चिन्ता र चिन्तनपैदा भयो | उनलाई आज शान्तिका दिप भनिन्छ र हो | तरकिन चाहियो बुद्दलाई शान्ति? किनभने उनको मनमाअशान्तिको बाडी मडारिएको थियो | भोको पेटले जसरिभात खोज्छ, त्यसरी नै बुद्द बास्तबमा सधै भोको थिए | बुद्द८० बर्ष सम्म अघाउन सकेनन |  बुद्धको यात्रा: उनि यति धेरै माइल हिडे, यति धेरै माइल हिडे, यति धेरैमान्छेहरुलाई भेटे, यति धेरै प्रबचन दिए, न अनुसन्धानगरियो, न कतै छापाखानाले छापायो |  उनको ज्ञानलाई, एक व्यक्ति बाट अर्को व्यक्तिमा कण्ठस्थ पारेर बिस्तारगरियो | सोहि अनुसार उनका बिचार आज हामि बिचभिडिओ , किताब, फिलिम, वा अन्य माध्यमबाट हामिसुन्न सकिरहेका छौ | संसारका महान मान्छेहरुकाकृतिहरुको संख्या भन्दा, उच्च संख्यामा छपाइएका , लेखिएका, प्रबचनका रिलहरु, अनेक यन्त्र र माध्यमहरूछन् | तरआजको यो व्यापकता बुद्धलाई थाहा हुने कुरोभएन |  कल्पनासम्म पनि थिएन, त्यो समयका लागि योअकल्पनीय नै हो | विज्ञान पढेको विद्यार्थी म, केहीवर्षअगाडि सम्म, बौद्ध धम्मको बारेमा कसैले कुरा गर्दासुन्न र सोच्ने मन लाग्दैनथ्यो, यो घटना स्वयं मेरो लागिअकल्पनिय छ |   सुजाताको खिर: सिद्धार्थ गौतम, ज्ञानका बारेमा सोच्दासोच्दै, सोच्ने नसक्नेभैसकेका थिए | तर खोजीमै थिए ,स्वास्थ स्थितिमरणासन्न हुनेवाला थियो | यदि सुजाताले उनलाई खिरग्रहणको प्रस्ताब राखी नखुवाएको भए, मह र मख्खननखुवाएको भए | ज्ञान प्राप्त हुन सक्दैन थियो भन्नसकिन्छ | उनले भोकले भन्दा अघाएको र सन्तुस्ट पेटबाटज्ञान प्राप्त गरे | निरासा भन्दा, प्रेमले ज्ञान पाए | पाप कर्मभन्दा, धर्मबाट ज्ञान पाए | कुरुप भन्दा सुन्दरताकोबिचारमा ज्ञान पाए | कसैको पछाडी लाग्नु भन्दा, दुखलाईपछाडी लगाए र सुखको खोजि के हो ? भनि टुङ्गोमा पुगे|  रुपका धनी सिद्धार्थ: उनि यति सुन्दर थिएकि उनका आखा बहर गोरुका जस्ता, हेराइ मृगको जस्तो , लामो चौडा पुस्ट छाती, अतिसुन्दर कध, शरिर, सुमुधुर बचन, उनले प्रबचन दिदा उनकोकुरा सुनेर जति प्रभाबित हुन्थे, त्यो भन्दा बढी उनकोसुन्दरताले | तर उनले तिन जोर कपडा मात्र प्रयोग गर्दथे | काम, बासना, गाना, बजाना, उनको सोचाइ बाहिरकोकुरा हो | तर हरेक गुम्बामा गाइने, गित, संगीत, भजनकिर्तन, ले कति बुद्धत्व झल्काउछ, त्यो अनुसन्धानकोपाटो हो | बेसरी बुद्दको स्तुति गाउनु बुद्ध बिरोधि बिचार हो|  पूजा र मूर्ति पूजाका विरोधी: उनले व्यक्ति पुजा, धर्म पुजा,र मुर्ति पूजालाई ठिकमानेनन् | तर बुद्दका यति धेरै मुर्ति छन कि विश्व गणनामाउल्लेख्य छ, ति बुद्द बिरोधि होइनन बरु  बुद्धका अनुयायीहुन् | सबाल यो हो कि सबै अनुयायीले बुद्धत्व बुझ्न पर्छकि पर्दैन | जे होस् नबुझी नहुने कुरा भनेको बुद्ध ज्ञान केहो ? के यो क्रियाकलापहरु बुद्दका हितोपदेश भित्रकै होत ?   व्यापक भिक्षु भर्ना: […]

    खोकनामा किसान र प्रहरीबीच झडप, हवाइ फायर र अश्रुग्याँस प्रहार , पॉच घाइते

    २० असार २०७७, शनिबार १८:२९

    टोखा लाइभ ।ललितपुरको खोकनामा धान रोपिरहेका किसान र प्रहरीबीच झडप भएको छ । काठमाडौं-निजगढ द्रुतमार्ग ‘जिरो प्वाइन्ट’का क्षेत्रमा रोपाइँ गर्न […]

    बुद्ध विचार आविष्कार गर्ने वैज्ञानिक !

    २० असार २०७७, शनिबार १७:२७

    Babu Ram Ghimire, Buddhist Study, TU. PhD. Scholar. टोखा लाइभ ।बुद्धको बारेमा अध्ययन गर्न, कलम चलाउन, धारणाहरुराख्न त्यति सजिलो भइरहेको छैन | किनकि बुद्धलाईभगवान भन्नेहरु धेरै छन् | प्रस्ट विचार नबुझिकन, बुद्धलाईअनुसरण गर्नेहरु अझ धेरै छन् | वास्तविकता र खोजपूर्णलेख लेखिरहँदा, दुई खालका मान्छेलाई दोधार, असहजपनि लाग्न सक्दछ | अति बादी र अन्धभक्तधर्मवादीहरुलाई, अहिले बुद्ध बाँचिरहनु भएको भए,अवश्य यसो नगर्ने सुझाब दिनुहुन्थ्यो | अर्को थरीउच्छृङ्खल भौतिकवादीहरु जो भौतिकवादनै बुझ्दैनन |माक्सवाद बुझ्न सक्दैनन् | तर सबभन्दा ठूला डंकापीड्दछन् | बुद्धं आफै मध्यमार्गी थिए | मध्यमार्गी सिद्धान्तउनको महत्त्वपूर्ण सिद्धान्त हो | जसको मूल मर्म हो दुवैअतिवादबाट बचेर, नयाँ नयाँ विचारको सिर्जना गर्नु | वास्तविकता: अर्कोतिर रुढीबादी धर्म संस्कार, अन्य अनेक कुसंस्कारलेदिक्क भएर, दरबारका रमझमले आजित भएर, गौतमएकान्त स्थान खोज्दै गएका थिए | प्रतिफलको रूपमाभेटाए उनको वास्तविक दरबार, विशाल पीपलको बोट |बुद्ध भनेको ज्ञान हो, ज्ञानको भण्डार हो, बुद्धत्व प्राप्तगरेको हुनाले बुद्धत्विवृक्ष भन्दै आजकल बोधिवृक्ष भनिन्छ| तर बुद्ध ज्ञान आफै बाट प्राप्त ज्ञान, कसैको सहयोग लेप्राप्त नगरेको ज्ञान हो | जसलाई बोधिसत्व भनिन्छ | अंग्रेजीमा enlightment भनिन्छ | यो आत्मप्रकाश हो,त्यही संकेतको कारण बुद्धका चित्रहरूमा पहेंलो रचम्किरहेको चित्रहरू चित्रित गरिन्छ | यो सम्मानपूर्वककल्पना गरेर बनाइएको चित्र हो | भावनात्मक चित्र हो |  धर्म र धम्म: धर्म भन्नाले ईश्वर, प्रभु, पूजा, प्रार्थाना, स्वर्ग हरुलाईविश्वास गरेको बुझिन्छ | तर धम्म भन्नाले समाज, नैतीकता, पुनर्जन्म-पृथ्वी, हावा,पानी, प्रकाश्-तापआदिको उचित व्याख्या भन्ने बुझिन्छ | बुद्ध धर्म होइनधम्म हो | मुख्य तत्त्वहरूको प्रभाबले मृतकलाइ पुन: त्यहीवायुमण्डलमा हावाका रुपमा, पानीका रुपमा, प्रकाशकारुपमा ल्याईपुर्याउँछ | त्यही हो पुनर्जन्म । यो वायुमण्डलर पृथ्वीसँग पुरै सम्बन्धित छ | यो भरपुर विज्ञान हो | त्यसैले शब्द महत्वपूर्ण कुरा होइन, याे समयअनुसारपरिवर्तन हुन्छ | आशय महत्वपूर्ण कुरा हो | सामान्य मान्छेको जीवन देखि बुद्धबादीको जिवन कस्तोहुनुपर्ने? जस्ता कुराहरु पनि बुद्धले आफ्नो ज्ञानमाप्रवचन मार्फत व्यक्त गरेका छन | यस्तो सामान्य विषयकिन उठान गरे होला भन्ने लाग्छ | बुद्धबादी जीवनमा, बाउछोरा, आमा छोरा, श्रीमान श्रीमती सबैको बारेमा व्याख्यागरेका छन । रोग, भोक,सोक,सबैको बारेमा व्याख्यागरेका छन । खाने कुरा, कमजोर मान्छे, उच्च मान्छे,आदीअनेक किसिमका मान्छेको बारेमा प्रस्ट्याएका छन । अनि अर्कोतिर अति महत्वपूर्ण विषयमा निर्वाणा-धम्म,enlightment को बारेमा पनि उनले आफ्नो शिक्षा दिएकाछन् | सामाजिक र  राजनीतिक प्रश्न को बारेमा पनिबाताएका छन । उनि युद्द्को बिपक्ष र शान्तिको पक्षमाछन । संघ, भिक्षु र कल्पना:  भिक्षु हरुको समुह नै संघ हो ।त्यसमा आफ्नै नियमहरुछन । यो सबै उद्देश्य धम्मकै लागि हो । भिक्षु रशिस्टाचारको नियम मुलत पञ्चशिलको नियम रअष्टांगिक मार्ग । उनले धनलाइ स्वागत गरेका छन । तरत्यो नियम र कडा परिश्रम गरेर कमाएको हुनुपर्छ, साथैउचित खर्च गर्ने उद्देश्य हुनुपर्छ । दान द्क्षीणामा प्रयोगहुनुपर्छ । धम्मका लागि हुनुपर्छ । बुद्द र उनका समकालीन:   उनका समर्थक हरु मध्य राजाबिम्बिशार,अनाथापिन्डक, जिबक, अ्बाना, र बिशाखामुख्य हुन ।उनिहरुले ठुला-ठुला उद्द्यान, बिहार,बगैचा,कपडाहरु,दान गरेका थिए, साथै भिक्षु पनिबनेका थिए । उनलाई निकै ठूलो सर-सहयोग गरेका थिए| कुनैपनि संघसंगठन, धार्मिक संस्थाहरु, राजनीतिकसंगठनहरु, पाटीहरु आर्थिक सहयोग बिना, आर्थिकपरिचालन बिना, सञ्चालन गर्न सम्भव रहेनछ | मात्रैधनको उपयोग कसरी गरियो? दुरुपयोग गरियो गरिएन? | भन्ने कुरा ठूलो कुरा हो | अन्तमा: […]

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो

    २० असार २०७७, शनिबार १६:१५

    टोखा लाइभ । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना पर सरेको छ । अब यो विमानस्थल […]

    बिदुर नगरपालिकामा पार्क निमाण कार्य अन्तिम चरणमा:-

    २० असार २०७७, शनिबार १४:१९

    रामहरि रिमालटोखा लाईभ संवाददाताअसार २० नुवाकोट : “सफा र सुन्दर शहर हामी सबैको रहर ” भन्ने मुल मन्त्रको साथ नुवाकोटको […]