• TOKHA LIVE

    • २० पुष २०७७, सोमबार १९:०४

    टोखा नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७५७ पुग्यो।

    टाेखा लाइभ /नविना श्रेष्ठ
    पौष २०,२०७७

     

    टोखा नगरपालिकामा पछिल्लाे चौबिस घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै कोरोना संक्रमितको संख्या ३७५७ पुगेकोे छ। हाल सम्म कोरोना भाइरस कोभिड-१९ संक्रमण भएका महिला सख्या १६४२ जना रहेको र पुरूष संख्या २११५ जना रहेका छन्। सक्रिय रहेका सख्या ७८ जना पुग्यो।

    टोखा नगरपालिकाको विवरण अनुसार हाल सम्म निको हुनेको संख्या ३६६९ जना रहेका छन्। भने मृत्यु हुनेको संख्या १० जना रहेको नगर तथ्याङ्कले जनाएको छ। कोभिड-१९ कोरोना भाइरसको वडा गत विवरण अनुसार संक्रमित महिला सख्या १ जना रहेको र पुरूष संख्या ४ जना रहेका छन्। होम आइसोलेसनमा ५ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    हाल सम्म कोभिड-१९ कोरोना भाइरस संक्रमित हरूले PCR परिक्षण गरेका कुल सख्या ६७२२ जना रहेका छन् । भने कुल सम्पर्कमा परिक्षण गरेका हरुको सख्या ४०१६ जना पुगेकोे छ। CICT team ले ५ जनाको case Investigation गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै