• TOKHA LIVE

    • १० पुष २०७७, शुक्रबार १७:४७

    टोखा नगरपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३६५६ पुग्यो

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष १०,२०७७

    टोखा नगरपालिकामा थप ८ जना कोरोना संक्रमित पुष्टि भएको छ। संक्रमितको संख्या ३६५६ जना रहेका छन्। जसमध्ये संक्रमित महिला सख्या १५९४ रहेको र पुरूष संख्या २०६२ जना रहेका छन्। कोभिड-१९ कोरोना भाइरस संक्रमण बाट निको हुनेको संख्या ३५६५ जना रहेका छन्। भने मृत्यु हुनेको संख्या १० जना रहेको टोखा नगरपालिकाको तथ्याङ्कले जनाएको छ।

    हाल सम्म कुल PCR परिक्षण गरीसकेका मानिसहरुको संख्या भने ६६८३ जना रहेको थियो भने जम्मा जनसख्या ६.७४% रहेका छन्। कुल सम्पर्कमा परिक्षण गरिएका संक्रमित संख्या ४०१० जना रहेको र संक्रमित जनसख्या ३.६९% रहेका छन्। जम्मा संक्रमित मध्ये निको भएका सख्या ९७.५१% रहेको र मृत्यु हुने संक्रमित दर ०.२७% रहेको टोखा नगर विवरण अनुसार हाल तथ्याङ्कले जनाएको छ।
    CICT Team ले ८ जनाको case Investigation गरेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै