• TOKHA LIVE

    • २५ कार्तिक २०७७, मंगलवार १७:०२

    मेयर उज्यालो कार्यक्रम” का लागि टोखा नगरपालिकाको टेन्डर आव्हान:-

    टाेखा लाइभ कार्तिक २५ ,२०७७

    “मेयर उज्यालो कार्यक्रम” का लागि
    टोखा नगरपालिकाले टेन्डर आव्हान गरेको छ।
    टोखा नगरपालिकाका सबै वडाका विभिन्न स्थानमा सडक बत्ति जडान गर्ने कार्यक्रम संचालनका लागि
    शिलवन्दी दरभाउपत्र आव्हानको सूचना (ठेक्का नं. १८-२७)-सडक बत्ति (मेयर उज्यालो कार्यक्रम) अन्तर्गत इजाजत प्राप्त योग्यता पुगेका इच्छुकहरुबाट कम्पनी/व्यवसायिकहरुबाट  रितपुर्व सिलबन्दी दरभाउपत्र टेन्डर आव्हानको लागि टाेखा नगरपालिकाले अनुरोध गरेको छ। वृस्तृत जानकारीको लागि टाेखा नगरपालिकाकाेे वेबसाईट www.tokhamun.gov.np मा पनि हेर्न सकिने छ।

    टाेखा नगरपालिकाको टेन्डर आव्हानको सूचना :-

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै