टाेखा लाइभ कार्तिक १३ ,काठमाडौं
टोखा नगरपालिकामा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको सख्या २३३४ जना पुगेको छ।
जस्मा १०० जना पुरूष र ६३ जना महिला रहेका छन् ।
सक्रिय संक्रमित ५६० जना रहेको र अस्पतालमा ३५३ जना रहेका छन्। भने निको हुनेको संख्या १७६६ जना पुगेको छ।
टोखा नगरपालिकामा हालसम्म मृत्यु हुनेको संख्या ७ जना पुगिसकेका छन् । होम आइसोलेशनमा १९३१जना रहेको र सम्पर्क विहिन भएका सख्या २र हराइरहेका ५० जना रहेका छन्।
कार्तिक १२ गतेको वडा गतेको विवरण अनुसार कोरोना संक्रमित भएका महिला सख्या ६३ जना रहेको र पुरुष सख्या १०० जना रहेका छन्। होम आइसोलेसनमा १५६ जना रहेको र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । हाल १२ जना संक्रमितहरू भर्ना भएका छन् । हालसम्म उक्त आइसोलेसन केन्द्रमा १२० जना संक्रमितहरूले सेवा लिइसकेको उप प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन् ।
हाल सम्मको कुल PCR परिक्षण गरेका हरुको सख्या ५९७० जना पुगेको थियो।
जसमध्ये कुल सम्पर्क परिक्षण भने ३७२०जना रहेका छन्। CICT Team ले १६३जना लाई case Investigation गरेको छ।

