• TOKHA LIVE

    • ९ कार्तिक २०७७, आईतवार ०३:४५

    टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या २१०९ पुग्यो।

    टाेखा लाइभ कार्तिक ८ ,काठमाडौं

    टोखा नगरपालिकामा कोरोना संक्रमित सख्या २१०९ जना पुगेको छ। हाल सम्म सकृय संक्रमित ७५० जना रहेको र अस्पतालमा ५१ जना रहेका छन्। भने निको हुनेको संख्या १४०९ जना पुगेको छ।

    वडा गत विवरण अनुसार मृत्यु हुनेको संख्या ७ जना पुगेका छन्। होम आइसोलेशनमा ६८४ जना रहेको र सम्पर्क विहिन भएका सख्या भने १५ र हराइरहेका ७ जना रहेका छन्।

    कार्तिक६,७ र ८ गतेको वडा गतेको विवरण अनुसार कोरोना संक्रमित भएका महिला सख्या ६७ जना रहेको र पुरुष सख्या १०९ जना रहेका छन्। होम आइसोलेसनमा १६३ जना रहेको र अस्पतालमा ६ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    हाल सम्म को कुल PCR परिक्षण गरेका हरुको सख्या ५९७० जना पुगेको थियो।
    जसमध्ये कुल सम्पर्क परिक्षण भने ३७२०जना रहेका छन्। CICT Team ले १७६ जना लाई case Investigation गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै