टाेखा लाइभ/ नविना श्रेष्ठ
कार्तिक ३,२०७७
टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या १८५२ पुगेको छ भने सक्रिय कोरोना सङ्क्रमितको संख्या ६७७ जना पुगेको छ। होम आइसोलेसनमा ६१३ जना रहेको र अस्पतालमा ५० जना रहेका छन्। १४ सम्पर्क विहिन भएका छन्।
वडा गत विवरण अनुसार कार्तिक २ गतेको विवरणमा कोरोना भाइरस संक्रमण भएका महिला सख्या २४ जना रहेको र पुरुष सख्या ४९ जना रहेका छन्। जम्मा संक्रमित सख्या ६५ जना रहेका छन्। भने होम आइसोलेसनमा ५८ जना रहेको र अस्पतालमा जम्मा ७ जना रहेका छन्।
कार्तिक २ गतेको वडा गत विवरण अनुसार
वडा नं २मा २जना
वडा नं ३मा ९जन
वडा नं ४मा ८जन
वडा नं ५मा २जन
वडा नं ६मा १५जन
वडा नं ७मा ६जन
वडा नं ८मा ८जन
वडा नं ९मा २जन
वडा नं १०मा ७जन
वडा नं ११ मा ९जन
अन्य मा २ जना गरी जम्मा संक्रमित सख्या ६५ जना रहेको थियो।
हाल सम्म को कुल PCR परिक्षण गरिसकेका हरुको सख्या ५१०८ जना रहेको छ। हिजो कार्तिक २ गतेको कुल PCR परिक्षण १९७ जना रहेका छन्।
कुल सम्पर्क मा रहेका हरु भने ३६९१ जना रहेको थियो।
CICT Team ले ६५ जना को case Investigation गरेको छ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा हाल कोरोना भाइरस संक्रमण भएका संक्रमित सख्या १८ जना रहेका छन्। नयाँ थप भर्ना संक्रमित १ जना रहेको र हिजो कोरोना लाई जितेर घर फर्कने २ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

