• TOKHA LIVE

    • १९ आश्विन २०७७, सोमबार १८:२१

    नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, २४४० संक्रमित थपिए:-

    टाेखा लाइभ  असोज १९ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएपछि
    नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६५ हजार २०२ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै