• TOKHA LIVE

    • १९ आश्विन २०७७, सोमबार १०:२२

    टोखा नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो, थप ६० वर्षीय एक संक्रमित महिलाको मृत्यु।

    टाेखा लाइभ असोज १९ काठमाडौं ।

    टोखा नगरपालिकामा ६० वर्षीय एक संक्रमित महिलाको मृत्यु भएको छ । यो संगै टोखा नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
    आइतबार वडा नं ९ का ६० वर्षीय संक्रमित महिलाको मृत्यु भएको टोखा नगर स्वास्थ्य शाखाले जनाएको छ ।
    आइतबार नगरपालिकामा ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै संक्रमित संख्या १०५२ पुगेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै