• TOKHA LIVE

    • १२ आश्विन २०७७, सोमबार १३:४३

    टोखा नपा वडा नं १,२ र ३ मा सामुदायिक कुकुरलाई नि: शुल्क रेविज खोप शिविर हुने


    नविना श्रेष्ठ
    टाेखा लाइभ असोज१२ ,काठमाडौं

    टोखा नगरपालिकाको वडा नं १,२ र ३ मा असोज १२ गते आजबाट विभिन्न स्थानमा रहेका सामुदायिक कुकुरलाई नि:शुल्क रेविज रोग विरुद्ध खोप शिविर हुने भएको छ।

    टोखा नगर पशु सेवा शाखाको आयोजनामा वडाका विभिन्न स्थानहरूमा बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म शिविर कार्यक्रम सञ्चालन हुन लागेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन्।

    ( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै