• TOKHA LIVE

      TOKHA LIVE

    • ३१ भाद्र २०७७, बुधबार १८:४८

    भोलि टोखा नगरपालिका वडा ११ मा रक्तदान कार्यक्रम हुने:-

    दीपशीखा दाहाल

    टाेखा लाइभ भाद्र ३१ काठमाडौं

    भोलि श्रावण १ गते टोखा नगरपालिका वडा नम्बर ११ निर्मल बाटिका टोलमा लायन्स क्लब अफ् काठमाडौँ रेसुङ्गा र गोरखकाली बहुउद्देश्य सहकारी संस्थाको संयुक्त आयोजनामा बिहान १० बजेदेखि रक्तदान कार्यक्रम हुने भएको छ।

    इच्छुक व्यक्तिहरुलाई सो कार्यक्रममा रक्तदान गरेर सहयोगका लागि आयोजक संस्थाहरुले आग्रह गर्दै बिहान १० बजे उपस्थितिका लागि अनुरोध गरेका छन।

    (दीपशीखा दाहाल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै