• TOKHA LIVE

      TOKHA LIVE

    • ८ भाद्र २०७७, सोमबार ०६:३५

    टोखा नगरपालिकाले प्रदेस स्तरिय अस्पताल बनाउने निर्णय :-

    टोखा २ को चण्डेश्वरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेसिक अस्पताल बनाउने घोषणा

    शोभा तामाङ

    टाेखा लाइभ, ७ भदौ, काठमाडौं ।

    टोखा २ मा हिजो मात्र उद्घाटन गरिएको ५२ सिट क्षमता भएको कोरोना आइसोलेसन केन्द्रलाई प्रदेश अस्पतालको रुपमा स्तरोन्नती गर्ने भएको छ ।

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई आज बसेको प्राथमिक नगर कार्यपालिका बैठकले प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गरिने निर्णय गरेको छ।


    उक्त स्वास्थ्य केन्द्रलाई प्रादेसिक अस्पतालको रुपमा स्तरोन्नति लागि बाग्मती प्रदेश सरकारसमक्ष आवश्यक प्रक्रिया अघि बढाइने भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै