नविना श्रेष्ठ/टाेखालाइभ डट कम
काठमाडौं ,बैशाख,२१,२०७९
टोखा नगरपालिकाको स्थानिय आधारभूत स्काउट BTC,PTC तालिम अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनि नुवाकोटमा सम्पन्न भएको छ।

कार्यक्रममा सभाध्यक्ष, टोखा नगरपालिकाका स्थानीय स्काउट संयोजक नविन श्रेष्ठ, प्रमुख अतिथि अन्तर्राष्ट्रिय तालिमकेन्द्र ककनीका प्रमुख शिवराम अर्याल रहेको थियो। प्रमुख अतिथिले अब टोखामा स्काउट मास्टरहरुको जन्म भएको छ, सबैको जना साथमा रही बृहत रुपमा टोखामा स्काउट सञ्चालन हुने प्रतिबद्धता जनाए।

ब्यइज कोषका कोष लिडर सुरज खनाल, गर्ल्स कोर्षका कोर्ष लिडर शुशिला कुमारी बिष्ट, टोखा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद विभागका प्रमुख बाबुराम गौतम, शिक्षा अधिकृत खगेन्द्र धार्मि, सूर्य विनायक नगरपालिकाका स्थानीय स्काउट संयोजक शिव कुमार त्वायना, शंखरापुर नगरपालिका स्थानीय स्काउटक संयोजक धर्म भक्त मल्ल, महालक्ष्मी नगरपालिका स्थानीय स्काउट संयोजक मुना खनाल, किर्तिपुर नगरपालिका स्थानीय स्काउट संयोजक निस्ता महर्जन, नागर्जुन नगरपालिका स्थानीय स्काउट संयोजक शम्भु राज शर्मा , लगायत संयोजकहरुको पनि BTC,PTC समापन कार्यक्रममा उपस्थित रहेको थियो। समापन कार्यक्रम नबिना श्रेष्ठले सञ्चालन गरेको थियो।

टोखाको तृख्य क्यूका सल्लाहकार डा.दिपेन्द्र श्रेष्ठ, नेपाल स्काउटका सायद राष्ट्रिय प्रशिक्षक एवं C.L.T का सुमन खड्का,शिव राज खनाल,सत्य नारायण शाही, सन्तोष राज गिरी साथै काउन्सिलर राम श्रेष्ठ,उषा महर्जन,अनिता श्रेष्ठ, उर्मिला डंगोल, सुमित्रा डंगोल रहेको थियो।

भने कार्यक्रमका सभाध्यक्ष नविन श्रेष्ठले उपस्थित प्रमुख अतिथि, सम्पूर्ण सहभागि स्काउटर तथा संयोजक एवं C.L.T सहायक राष्ट्रिय प्रशिक्षकहरु साथै संयोजकहरुमा धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो।

