• TOKHA LIVE

      TOKHA LIVE

    • १० बैशाख २०७९, शनिबार ०६:१३

    निःशुुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    काठमाडौं ,बैशाख १०,२०७९

    न्हय्मून्हय्त्वाः युवा क्लव, मुसुंबहा, का.म.न.पा १२ काे आयोजनामा लायन्स क्लब अफ काठमाडाैं ब्लाेड हुडकाे सहकार्यमा रक्तदान तथा बुद्धमाई हस्पिटलको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकाे छ ।

    निःशुल्क स्वास्थ्य शिबिरमा ७५ जनाले सहभागीता जनाएको छ। कार्यक्रममा ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए। आगामी दिनमा निरन्तर मानवीय तथा समाज सेवामा अग्रसर भइ रहने सो कार्यक्रमका संयाेजक एवम् क्लबका सदस्य सुनिल महर्जनले बताए।

    Facebook Comments

    सम्बन्धित खवर

    दश वर्षमा ८१५ सम्पदा निर्माण

    छुटाउनुभयो कि? सबै