• TOKHA LIVE

      TOKHA LIVE

    • १४ माघ २०७८, शुक्रबार १९:५७

    काठमाण्डौ महानगरपालिकाको जनसंख्या ८ लाख ४५ हजार ७ सय ६७ पुग्यो।

    टाेखालाइभ डट कम/माघ १४ ,२०७८

    काठमाडौं /राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाण्डौ महानगरपालिकाको प्रारम्भिक जनसंख्या ८,४५,७६७ रहेको छ। राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको विवरण अनुसार काठमाण्डौ महानगरपालिकामा महिलाको जनसंख्या ४,१४,२६६ छ रहेको भने पुरुषको जनसंख्या ४,३१,५०१ रहेको छ।

    २०७८ सालको जनगणना अनुसार काठमाण्डौ महानगरपालिकामा २,३१,७१४ परिवार रहेका छन भने १,०५,६४९ घरमा जनगणना गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    दश वर्षमा ८१५ सम्पदा निर्माण

    छुटाउनुभयो कि? सबै