टाेखालाइभ डट कम/असोज १४,२०७८
नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१ औं र एसियामा उत्कृष्ट १५ भित्र परेको छ।सन् २०१८मा स्थापना भएको भैरव टेक्नोलोजीले विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई साइबर सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ।
आर्टिफिसियल इन्टेलिजेन्स सहितको सेक्युरिटी अपरेसन्स सेन्टर (एसओसी)को साइबर थ्रेट मनिटरिङ सिस्टमद्वारा कम्पनीहरुलाई साइबर सुरक्षा प्रदान गर्छ।

