• TOKHA LIVE

    • १३ आश्विन २०७८, बुधबार ११:०२

    राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

    टाेखालाइभ/असोज १३।काठमाण्डौ

    राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।मन्त्रिपरिषद् बैठकले
    सोमबार बेलुका बसेको राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो।

    संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै