• TOKHA LIVE

    • ७ आश्विन २०७८, बिहीबार ११:३४

    नेपाली कांग्रेस काठमांडौं क्षेत्र नं -९ को क्षेत्रीय प्रतिनिधिमा शैलेस लगं वरेजु निर्वाचित

    टोखा लाइभ ७ आश्विन २०७८,

    काठमाडौँ, नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा काठमांडौं जिल्ला क्षेत्र नं-९ क प्रदेश , वडा नं- १२ का शैलेस लगं बरेजु सर्वसम्मतले क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन। मंगलबार भएको अधिवेशनले शैलेसलाई क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

    राजनीतिमा ३ दशक बिताई सक्नु भएका शैलेस सेभ नेवा भ्यालीका संयोजक, भाषा , साहित्य, सम्पदा, नेवा अभियन्ता, रानी पोखरीका अभियन्ता, गुठी विरोधका अभियन्ता र हाल सरस्वती प्रधान लाई छुट्टाउन विशेष भूमिका निर्वाह गरेका साथै काष्ठमण्डप निर्माण समितिका सदस्य भएर विभिन्न जिम्मेवारी बहन गरेका थिए।

    विकास निर्माण र अन्य सामाजिक अभियानमा सक्रिय रहेका शैलेसले शशक्त कांग्रेस बनाउदै सबैलाई मिलाएर लैजाने टोखा लाइभलाई बताउनु भयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै