• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • १ श्रावण २०७८, शुक्रबार २०:४५

    टाेखामा कोभिड खोप स्थगित

    टाेखालाइभ डट कम / श्रावण १,२०७८

    टाेखा नगरपालिकामा कोभिड खोप कार्यक्रम स्थगित भएको छ। टाेखा नगरपालिका अन्तर्गत टोखा चण्डेश्वरी प्राथमिक स्वस्थ्य केन्द्र, ग्राण्डी अस्पताल र अल नेपाल अस्तालमा सञ्चालित खोप कार्यक्रम स्थगित गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

    लक्षित वर्गहरूलाई गत असार ३० गते देखि नेपाल सरकारले तोकेको भेरोसिल खोप लगाईएकोमा स्वास्थ्य कार्यालय काठमाडौंको मिति २०७८/४/ १ गतेको प्रकासित सुचना बमोजिम नगरपालिकालाई आवश्यक पर्ने खोप उपलब्ध गराउन नसकिने भएको र नगरपालिकामा प्राप्त खोप सबै प्रयोग भै सकेकोले मिति २०७८/०४/०२ गते हुने खोप कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा सर्वसाधारणमा जानकारीको लागि नगरपालिकाले सूचना जारी गरेको जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै