• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • ८ असार २०७८, मंगलवार ०५:५८

    मालपोत कार्यालय टाेखाको सेवा संचालन सम्बन्धि सुचना, कुन वार कहाँ सेवा ?

    टाेखा लाइभ डट कम /  असार ८,२०७८

    सरकारी कार्यालयहरुमा सेवाग्राहीको बढी भिडभाड भई काेभिड-१९ को संक्रमण जोखिम बढिरहेकोले स्वास्थ्य  सुरक्षाको मापदण्ड समेत अवलम्बन गर्ने गरि सेवा प्रवाह गर्ने भनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट परिपत्र आएकोले मालपोत कार्यालय टाेखाले  सेवा संचालन सम्बन्धि सुचना प्रकासन गर्दै आज असार ८ गते देखि विभिन्न सेवाहरु शुरु हुने जानकारी दिएको छ।

    सो कार्यालयले बार तोकेर विभिन्न क्षेत्रहरुका लागि सेवा संचालन हुने जानकारी दिएको हो ।

    सुचना :

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै