टाेखालाइभ डट कम / बैशाख २१,२०७८
विश्वब्यापी फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस काेभिड-१९ को कारण प्लाज्मा थेरापीको लागि काेभिड संक्रमित भै ठिक भएको २८ दिन पूरा भइ ३ महिना भित्रको व्यक्तिको रगत आवश्यक परेको हुनाले संक्रमित भै ठिक भएका व्यक्तिहरुले रक्तदान गर्न तथा रगत लिनको लागी इच्छुकहरुले वडा नं ६ को सम्पर्क नं.मा आफ्नो नाम र सम्पर्क नं लेखी सहयोग गरिदिनु हुन टोखा नगरपालिका वडा नं ६ ले सूचना प्रकाशित गर्दै अनुरोध गरेको छ।

