• TOKHA LIVE

      TOKHA LIVE

    • २० बैशाख २०७८, सोमबार १९:५६

    टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण:-

    टाेखालाइभ डट कम / बैशाख २०,२०७८

    टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि अत्यावस्यक बाहेकका सेवा बन्द गरिएको बारे  टोखा नगरपालिकाले एक सुचना प्रकासित गर्दै सर्वसाधारणमा सूचना जारी गरिएको  हो।

    नेपालमा कोरोना संक्रमणको दोश्रो लहरमा संक्रमित बढ्ने क्रममा अग्रमोर्चाका जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएकोले जिल्ला प्रसासन कार्यालयको आदेश पालना गर्न अनुरोध गर्दै टाेखा नगरपालिकाले यहि बैशाख ३० गते सम्म अत्यावस्यक बाहेकका सेवा बन्द रहने जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै