• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • १३ चैत्र २०७७, शुक्रबार ०२:३६

    टाेखामा शनिबार स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने

    टाेखालाइभ डट कम / चैत्र १३

    लायन्स क्लब अफ काठमाडौं असर्फि ,वसला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना तथा चिरायु नेशनल अस्पताल  बसुन्धरा र ब्लोदानको सहकार्यमा यहि शनिवार टोखा न.पा. ३ वडा कार्यालय अगाडी बिहान ९ बजे देखि २ बजे सम्म निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने भएको छ।

    उक्त निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा प्रसुती तथा स्त्री रोग, आँखा सम्बन्धी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, सुगर/प्रेसर जाँच औषधी वितरण गरिने लायन्स क्लव अफ काठमाडौँ असर्फिका प्रेसिडेन्ट तथा वसला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जनक राज श्रेष्ठले बताउनु भयो

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै