• TOKHA LIVE

      TOKHA LIVE

    • १ चैत्र २०७७, आईतवार २०:४३

    टोखामा एक युवक मुखबाट रगत बगेको मृत अवस्थामा भेटिए

    टोखा लाइभ । २०७७ चैत्र १ गते

    काठमाडौँ। टोखा नगरपालिका वडा नम्बर १ मा एक युवक मृत अवस्थामा फेला परेका छन्।

    शनिवार बिहान टोखा स्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो।

    मृतकको साथबाट मोरङ्ग बेलबारी स्थायी ठेगाना आशिष लिम्बुको नाम र वर्ष २५ रहेको परिचयपत्र फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले टोखा लाइभलाई बताए । मृतकको मुखबाट रगत बगेको र शरीरमा निलडाम भएको हुँदा हत्या भएको हुनसक्ने आशंका भएको प्रहरीले जनाएको छ भने प्रहरीले थप अनुसन्धानको काम अगाडी बढाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै