फागुन १० , काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी ने.क.पा. ले प्रधानमन्त्रीको असंबैधानिक कदम र प्रतिगमन को विरुद्द गरिरहेको आन्दोलन एवम संर्घषको निरन्तरताको क्रममा आन्दोलनलाई अझै ससक्त बनाउन संविधान सभा सदस्य,बागमती प्रदेश पार्टी सदस्य नेता शान्ति अधिकारी लाई पार्टीले काठमाडौ क्षेत्र न.५ को संंघर्ष समितिको संयोजक घोषणा गरेको छ।
क्षेत्र न ५ मा पार्टीले दिएको महत्त्वपुर्ण जिम्मेवारी आत्मसात गर्दै भबिस्यमा संगठन बिस्तार लगायत प्रतिगमन विरुद्ध संर्घषलाई ससक्त र निरन्तरता दिन लागि पर्ने जानकारी पनि दिनुभएको छ।
बर्तमान समयमा बदलिँदो राजनीतिक घटनाक्रम लाई नजिक बाट नियाल्दै सोही अनुसार कार्यक्रमहरु को आयोजना पनि गर्ने जस्ता आफ्नो योजना रहेको पनि जानकारी दिनुभएको छ।

