• TOKHA LIVE

    • ५ फाल्गुन २०७७, बुधबार २१:५७

    टाेखा नगरपालिका वडा नं. ३का महिलाहरूलाई लक्षित कौशी खेती तालिम हुने:-

    टाेखालाइभ डट कम / फागुन ५
    टाेखा नगरपालिका वडा नं. ३ मा बसोबास गर्नुहुने महिलाहरूलाई लक्षित गरि कौशी खेती तालिम कार्यक्रम संचालन हुने भएको छ। कौशी खेती तालिमको लागि यहि फागुन ८ गतेसम्म वडा नं. ३ मा बसोबास गर्नुहुने महिलाहरुले मात्र निवेदन दिन सकिने जनाएको छ।

    कार्यक्रमको लागि यहि फागुन ९ र १० गते टाेखा नपाको ३ वडा कार्यालय भवन र फागुन १३ र १४ गते शान्ति वाटिका भवनमा कार्यक्रम हुनेछ। कार्यक्रमको स्थायी टाेखा नपा वडा नं. ३ मा खुलेको प्रमाण ( नागरिकता मतदाता परिचयपत्र , बसाइँसराइ प्रमाणपत्र र पासपोर्ट साइजको फाेटाे २ थान सहित टाेखा नगरपालिका वडा नं. ३ को कार्यालयमा आइ निवेदन दर्ता गराउनु हुन यो सूचना  प्रकाशित गरिएको छ।

    टाेखा नगरपालिका वडा नं. ३ को सूचना :-

    Facebook Comments

    छुटाउनुभयो कि? सबै